पछिल्लो २४ घण्टामा ८२ जनामा कोभिड संक्रमण, एकको मृत्यु ।
काठमाण्डौ:
पछिल्लो २४ घण्टामा देशभर ८२ जनामा कोभिड संक्रमण पुष्टि भएको छ। यही अवधिमा एकजनाको मृत्यु भएको छ।
यस अवधिमा चार सय ९४ पिसिआर र एक हजार १४० एन्टिजेन गरी कुल एक हजार ६३४ नमुना परीक्षण गर्दा ८२ जनामा संक्रमण पुष्टि भएको हो।
यो संख्या थपिएसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या तीन सय ६१ पुगेको छ।
तीमध्ये आइसियूमा पाँच र भेन्टिलेटरमा एकजना संक्रमित उपचाररत छन्।
Facebook Comments Box
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


