२ छोरासहित एक महिला गण्डक नहरमा हाम फाली बेपत्ता ।
पश्चिम नवलपरासी:
पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका-२ हरकपुरस्थित गण्डक नहरमा एक महिला २ छोरासहित बेपत्ता भएकी छन् ।
स्थानीय तीर्थराम थारुको श्रीमती २९ वर्षीया प्रतिमा थारु ९ वर्षीय छोरा कृष थारु र ७ वर्षीय छोरा सुमित थारुसहित मंगलबार दिउँसो हाम फाली बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बेपत्ता भएका तीनै जनाको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले बताए ।
Facebook Comments Box
समाचार
थप सामाग्री
मतदान गर्न जाँदा समातिए वर्षौदेखि फरार तीन कसुरदार
७ दिन अगाडि
स्याङ्जा : स्याङ्जामा बर्षाैदेखि फरार कसुरदार मतदान गर्न जाँदा समातिएका छन् । लुकिछिपी बस्दै आएको भएपनि निर्वाचनको क्रममा आआफ्नो मतदान…


