दुर्गा प्रसाईँद्वारा एमाले परित्याग गरेको घोषणा ।
काठमाण्डौ:
नेकपा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईँले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । चर्चित व्यवसायीसमेत रहेका प्रसाईँले एमाले पार्टी परित्याग गरेको आइतबार घोषणा गरेका हुन् ।
प्रसाईँले केही दिन अघि पूर्वराजपरिवारलाई अघि सारेर महाअभियानको घोषणा गरेका थिए । त्यसपछि प्रसाईँलाई कारबाही गर्न एमालेको प्रदेश कमिटीले केन्द्रमा सिफारिस गरेको थियो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जाका सबै मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पुगे ।
३ दिन अगाडि
स्याङ्जा : बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जा जिल्लाका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री सहित कर्मचारीहरु पुगिसकेको छन् ।…


