एमालेका प्रभावशाली नेताद्वारा पार्टी परित्याग ।
काठमाण्डौ:
नेकपा एमालेका प्रभावशाली नेता गंगाराम यादव आगामी निर्वाचनमा टिकट नपाउने भएपछि पार्टी परित्याग गर्नुभएको छ ।
एमालेले धनुषा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा उनको ठाउँमा नवप्रवेशी उमाशंकर अरगरियालाई टिकट दिने बताएसँगै केन्द्रीय कमिटीका सल्लाहकार समिति सदस्य समेत रहेका नेता यादव असन्तुष्ट भएर परित्यागको घोषणा गर्नुभएको छ ।
आज पत्रकार सम्मेलन गरी नेता यादवले आफ्नो वर्षौको पार्टीप्रतिको लगानीलाई अवमूल्यन गरी उमाशंकरलाई टिकट दिन लागेकोमा दुखी नभए पनि चुनाव लड्न पार्टी परित्याग गरेको बताउनुभयो । आफ्नो राजनीतिक शुरुवात एमाले पार्टीबाटै शुरुआत गरेका नेता यादव हालसम्म एमालेमै आवद्ध हुनुहुन्थ्यो ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


