चापाकोटमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु ।
स्याङ्गजा:
स्याङ्गजाको चापाकोटमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
चापाकोट नगरपालिका-८ मिटुवा खोलास्थित चापाकोट दामाचौर सडक खण्डमा नम्वर नखुलेको ट्याक्टरको ठक्करबाट पैदल यात्री सोही स्थान बस्ने ४५ वर्षीय लोक बहादुर कुँवरको मृत्यु भएको भएको हो।
प्रहरीका अनुसार बुधबार राति अन्दाजी ८:३० बजे ट्याक्टरले ठक्कर दिएर चालक फरार भएको भन्ने सूचना पश्चात पुगेको प्रहरीको टोलीले कुँवरलाई उपचारका लागि अस्पताल पठाएकोमा उपचारका क्रममा पोखरा स्थित पश्चिमान्चल अस्पतालमा कुँवरको मृत्यु भएको हो।
हाल ठक्कर दिने ट्याक्टर र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


