मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु ।

accident

काठमाण्डौ:
नवलपरासीको पश्चिम सुस्ता गाँउपालिका–२ सतपत्तीमा आज मंगलबार बिहानै मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

आज बिहान ३ बजे लु २२ प ३६७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सरावल गाँउपालिका-१ सालबासका ५३ वर्षीय ओमनाथ फौहदारको मृत्यु भएको हो ।

उनको चौपत्ता स्थित शहिद स्मृती सामुदायिक अस्पताल उपचारको क्रममा आजै बिहान ४ बजे मृत्यु भएको हो । मोटरसाइकल अनियन्त्रित भई साँगुरोपुलबाट तल खसेको प्रहरी चौकी कुडियाले जानकारी दिएको छ ।

Facebook Comments Box
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि

स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…

TOP