फेरी बढ्यो सार्वजनिक यातायातको भाडा ।

काठमाण्डौ:
पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिसँगै सरकारले फेरी सार्वजनिक यातायातको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले जेठ २७ गतेदेखि लागू हुने गरी ३.७ प्रतिशतसम्म भाडा बढाएको छ ।
साविकको भाडादरमा अन्तर प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुबाहक तर्फ २.५ प्रतिशतले, पहाडी बाटोमा गुड्ने माल बाहकमा ३.३ प्रतिशत र तराईको बाटोमा गुड्ने मालबाहक सवारीमा ३.७ प्रतिशतले वृद्धि गरिएको छ ।

 

Facebook Comments Box
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि

स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…

TOP