टिपरको ठक्करबाट एक युवकको मृत्यु ।
तनहुँ:
टिपरको ठक्करबाट तनहुँमा एक युवकको मृत्यु भएको छ।
शनिबार साँझ व्यास नगरपालिका वडा नं -१२ देउरालीस्थित सदरमुकाम दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग १ क ५५३३ नम्वरको टिपरको ठक्करबाट विपरीत दिसा तर्फ जाँदै गरेको ग १५ प १४८४ नम्वरको स्कुटरमा सवार युवकको मृत्यु भएको हो। मृत्यु हुनेमा बन्दिपुर गाउँपालिका -१ निवासी २१ वर्षीय ईश्वर क्षेत्री रहेका छन्।
प्रहरीका अनुसार टिपरको ठक्करबाट गम्भिर घाईते भएका उनलाई तत्काल उपचारका लागि दमौली अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो। दुर्घटना पश्चात स्थानीयले राजमार्ग अवरुद्ध पारेका छन्।
Facebook Comments Box
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


