वालिङ नगर कार्यपालिकामा काँग्रेस गठबन्धन विजयी
स्याङ्जा :
वालिङ नगर कार्यपालिकामा ७ जना नेपाली काँग्रेसका र १ जना माओवादीका उम्मेदवार विजयी भएका छन् ।
आज भएको निर्वाचन नगर कार्यपालिकाको महिला, दलित वा अल्पसङ्सख्यक आठै सदस्यमा नेपाली काँग्रेस र माओवादीको पुरै प्यानल विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।
दलित वा अल्पसंख्यकबाट नेपाली काँग्रेसका लोक बहादुर कुमाल, हरिलाल विक र माओवादीका भक्त बहादुर गोतामे यस्तै महिला सदस्यमध्ये नेपाली काँग्रेसकी जुनु थापा, देवीमाया विक, भगवती पाण्डेय, युगमाया पंगेनी र सीता विक कार्यपालिकामा निर्वाचित भएका हुन् ।
Facebook Comments Box
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


