मृगौला, क्यान्सर तथा मेरुदण्ड पक्षघात रोगीलाई मासिक ५ हजार दिने
सरकारले आर्थिक वर्ष २०७९/८० कालागि मृगौला, क्यान्सर तथा मेरुदण्ड पक्षघात रोगीलाई मासिक ५ हजार रुपैयाँ दिने भएको छ ।
अर्थमन्त्री जर्नादन शर्माले आइतबार आगामी आर्थिक वर्ष २०७९/८०कालागि सार्वजनिक गरेको बजेटमा मिर्गौला प्रत्यारोपण तथा डायलाइसिस गरिरहेका, सबै किसिमका क्यान्सर रोग निदान भएका र मेरुदण्ड पक्षघात भएका बिरामीलाई १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको बताएका छन् ।
Facebook Comments Box
समाचार
थप सामाग्री
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
१ महिना अगाडि
स्याङ्जा : नेपाली कांग्रेसका युवा नेता तथा उद्यमी भरतराज ढकालले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको…


