स्याङ्जामा खाता खोल्यो काँग्रेसले,हरिनास १ मा गुरुङ बिजयी ।
स्याङ्जा :
हरिनास १ मा नेपाली काँग्रेसका ईन्द्र बहादुर गुरुङ वडा अध्यक्षमा निर्वाचित हुनु भएको छ । उहाँले ८०४ मत ल्याउनु भएको छ भने नेकपा एमालेका मिलनराज श्रेष्ठले ५४२ मत ल्याउनु भएको छ । यो पालिकामा काँग्रेस र माओवादी केन्द्र बिच पूर्ण रुपमा गठबन्ध्न भएको छ ।
त्यस्तै सदस्यहरुमा गठबन्धनका तर्फबाट लक्ष्मी बिक ८२३,देवीमाया दर्जी ८०९, तेज बहादुर थापा ७६५ र प्रेम बहादुर मानन्धर ८०३ मत ल्याई बिजयी हुनु भएको छ ।
यस्तै पालिका अध्यक्ष उपाध्यक्षमा पनि गठबन्धन कै अग्रता रहेको छ । गठबन्धनका तर्फबाट अध्यक्षमा काँग्रेसले ८३१ मत र एमालेले ५१८ मत ल्याएको हो ।
अन्य वडाको गण्ना चल्दै छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


