गण्डकी प्रदेशसभा सदस्यहरुलाई दुई करोड दिइने ।
पोखरा । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आगामी आर्थिक वर्षको बजेट पेश गर्दै प्रदेशसभा सदस्यहरुलाई निर्वाचन पूर्वाधार विकास कार्यक्रममार्फत दुई करोड रुपैयाँ दिइने बताउनु भएको छ ।।
चालू आवमा भने सांसदको काम कानुन बनाउने भन्दै मन्त्री गुरुङले ओठे जवाफ फर्काउनु भएको थियो । सरकारले आइतबार प्रदेश सभामा कुल ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजारको बजेट पेश गरेको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


