काँग्रेसको घोषणापत्र लेखन समितिमा स्याङ्जाका दिलिपप्रताप खाँण मनोनित (सूचीसहित)
चैत २१ :
नेपाली कांग्रेसले ‘स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समिति’ विस्तार गरेको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवाले महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा गठन भएको समितिमा २७ जना सदस्य मनोनयन गर्नु भएको हो ।
जसमा स्याङ्जाका दिलिपप्रताप खाँण पनि सदस्यमा मनोनित हुनु भएको छ । स्याङ्जा क्षेत्र नम्वर २ का सभापति समेत रहनु भएका खाँण वालिङ नगरपालिका प्रमुख समेत हुनुहुन्छ ।
स्थानीय तह निर्वाचन—२०७९, घोषणापत्र तयारी समिति
१. सदस्य — डा. आरजु राणा देउवा
२. सदस्य — श्री मधु आचार्य
३. सदस्य — प्रा. डा. गोविन्दराज पोखरेल
४. सदस्य — श्री नृपबहादुर वड
५. सदस्य — श्री कान्तिका सैजुवाल
६. सदस्य — श्री गुरुराज घिमिरे
७. सदस्य — श्री किरण गिरी
८. सदस्य — श्री हरिप्रभा खड्गी
९. सदस्य — श्री भीम ढुंगाना
१०. सदस्य — श्री दिलिपप्रताप खाँण
११. सदस्य — श्री वंशलाल तामाङ
१२. सदस्य — श्री विजय शंकर यादव
१३. सदस्य — श्री उमा थापा मगर
१४. सदस्य — श्री भुपेन्द्र राई
१५. सदस्य — श्री ममता महतो
१६. सदस्य — श्री डा. जुगल भुर्तेल
१७. सदस्य — श्री गेजा शर्मा वाग्ले
१८. सदस्य — श्री जगदीश भट्टराई
१९. सदस्य — श्री प्रताप पौडेल
२०. सदस्य — श्री शंकर तिवारी
२१. सदस्य — श्री पुरुषोत्तम नेपाल
२२. सदस्य — डा. इन्द्रा अधिकारी
२३. सदस्य — डा. अभिमन्यु सिंह
२४. सदस्य — डा. वुद्धिमान श्रेष्ठ
२५. सदस्य — श्री मनिष झा
२६. सदस्य — श्री जिमी लामा
२७. सदस्य — श्री शिलशिला आचार्य
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


