पूर्वकप्तान पारस खड्का ”दशकका पुरुष खेलाडी” घोषित ।
काठमाण्डौ:
नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्का मंगलबार पल्सर स्पोर्ट्स अवार्डमा दशकका पुरुष खेलाडी घोषित भएका छन् । नेपाली खेलकुद इतिहासमै पछिल्लो एक दशकमा पुर्याएको अतुलनीय योगदानका लागि उनलाई यो अवार्ड प्रदान गरिएको हो ।
नेपालले उनकै नेतृत्वमा सन् २०१० विश्व क्रिकेट लिग डिभिजन पाँच जितेको थियो र त्यहींबाट नेपाली क्रिकेटका वास्तविक अन्तर्राष्ट्रिय यात्रा सुरु भएको मानिन्छ ।
उनकै नेतृत्वमा सन् २०१३ नेपाल पहिलो पटक एसीसी ट्वान्टी–२० को फाइनलमा पुगेका थियो भने सन् २०१३ विश्व क्रिकेट लिग डिभिजन थ्री जितेको थियो । यस्तै सन् २०१३ विश्व ट्वान्टी–२० छनोटमा तेस्रो स्थान हात पार्दै नेपाललाई ट्वान्टी–२० विश्वकपमा पुर्याएका थिए । पारस नेपालका लागि वान डे र ट्वान्टी ट्वान्टी क्रिकेट दुवैमा नेपालका लागि पहिलो शतक बनाउने खेलाडी हुन् ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


