मूल्य बढेसँगै पेट्रोल अब प्रतिलिटर १५५ रुपैयाँ ।
काठमाण्डौ:
नेपाल आयल निगमले बुधबार राति देखि लागु हुने गरी फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मुल्यलाई समायोजन गर्दै निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले वृद्धि गरेको हो।
मूल्य बढेसँगै पेट्रोल अब प्रतिलिटर १५५ रुपैयाँ र डिजल र मट्टीतेल प्रतिलिटर १३८ रुपैयाँ तोकिएको छ । यद्यपी खाना पकाउने ग्यास (एलपी सिलिन्डर) मा भने प्रति सिलिन्डर ६६५ रुपैयाँ घाटा हुँदा पनि मूल्य यथावत राखिएको निगमले जनाएको छ।
Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


