पाल्पामा आगोले जलेर एक पुरुषको मृत्यु ।
पाल्पा
पाल्पामा आगोले जलेर एक पुरुषको मृत्यु भएको छ ।
रैनादेवी छहरा गाउँपालिका–३ ढुकुरखोलामा आगोले जलेर स्थानीय ५९ वर्षीय हरिबहादुर कुमालको आगोले जलेर मृत्यु भएको हो ।
टिनले छाएको ३ तले घरको दोस्रो तलाको बैठक कोठामा एक्कासी आगलागीमा हुँदा सुतिरहेका उनको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
उनको श्रीमती, छोरा र छोरीहरु अर्को गोठ सहितको घरमा सुतेको र २ छोराहरु बुटवल बस्दै आएकाले उनीहरु सबै सुरक्षित रहेको जनाइएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


