प्रतिनिधि सभाको दोस्रो बैठक सुरु, एमसीसी अनुमोदन गरिदैं ।
काठमाण्डौ:
प्रतिनिधि सभाको आइतबारको दोस्रो बैठक सुरु भएको छ ।
आजको पहिलो बैठकमा अमेरिकी सहयोग संझौता, मिलेनियम चयालेञ्ज कर्पोरेशन ९एमसीसी० माथि सांसदहरुले सैद्धान्तिक छलफल गरेका थिए । छलफल सकिए लगत्तै सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक साँझ साँढे ६ बजे बस्नेगरी आधा घण्टाका लागि स्थगित गर्नुभएको थियो ।
तर १ घण्टा भन्दा बढि ढिलो बैठक सूरु भएको हो । आजको दोस्रो बैठकले एमसीसीलाई संसदबाट अनुमोदन गर्नेछ । सत्ता गठबन्धनमा सहभागी दलहरुबीच आइतबार बिहान एमसीसीलाई व्याख्यात्मक घोषणा सहित अनुमोदन गर्ने सहमति भएको थियो ।
मन्त्रिपरिषदको आजै बसेको बैठकले व्याख्यात्मक घोषणा सहितको प्रस्ताव पारित गरेको थियो । सो प्रस्तावलाई अर्थमन्त्री जनर्दन शर्माले प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गर्नुहुनेछ ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


