पछिल्लो २४ घण्टामा थप १५५ जनामा कोरोना पुष्टि, दुईको मृत्यु ।
काठमाण्डौ:
नेपालमा पछिल्लो २४ घण्टामा थप १५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार एन्टीजेन र पीसीआर विधिबाट ५ हजार १ सय ५२ जनाको नमूना परीक्षण गर्दा शनिबार १५५ जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा २ हजार २३९ नमूनाको पीसीआर र २ हजार ९१३ नमूनाको एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट १ सय १ जना र एन्टिजेन परीक्षणबाट ५४ जनामा संक्रमण पुष्टि भएको हो ।यस्तै, गत २४ घण्टाको अवधिमा ५ सय ४० जना कोरोना संक्रमणमुक्त भएका मन्त्रालयले जानकारी दिएको छ। भने सोही अवधिमा दुई जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


