भीरकोट र पुतलीवजारबाट नियन्त्रणमा लिएको अवैध मदिरा नष्ट (फोटो फिचर) ।

कला राना/ वालिङ :
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत जिल्लाका विभिन्न स्थानबाट अवैध घरेलू मदिरा नष्ट गरेको छ । विहिबार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी दहथुमबाट संयुक्त रुपमा खटिएका प्रहरी अधिकृतसहितको टोलीले पुतलीबजार नगरपालिका १३, भीरकोट नगरपालिका १ र ६ का विभिन्न स्थानमा घरेलु मदिरा एवं मदिरा बनाउने कच्चा पदार्थ समेत बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । दुवै नगरबाट प्रहरीले तयारी मदिरा २५० लिटर र कच्च पदार्थ १ हजार २ सय १० लिटर बरामद गरी नष्ट गरेको हो ।




Facebook Comments Box
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


