तेजस्वी प्रकाश बनिन बिग बोसको १५औं संस्करणकोे उपाधि बिजेता ।
नयाँ दिल्ली:
भारतीय रियालीटी सो बिग बोसको १५औं संस्करणकोे उपाधि तेजस्वी प्रकाशले जितेकी छिन् ।
१३१ दिनसम्म चलेको यो रियालीटी सो को फाइनलमा तेजस्वीले प्रतिक सहजपाल लाई हराउदै बिजेता बनेकी हुन् ।
उनले बिग बोस १५ को ट्रफीसँगै ४० लाख भारतीय रुपैयाँ प्राप्त गरेकी छिन् ।
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


