करेन्ट लागेर एक जनाको मृत्यु ।
पोखरा
बागलुङमा विद्युत मर्मत गर्नेक्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ताराखोला गाउँपालिका वडा नं. ४ घर भइ हाल गलकोट नगरपालिका वडा नं. ५ हरिचौरमा बस्दै आएका २७ वर्षीय डम्मर थापा रहेका छन् ।
गलकोट नगरपालिका वडा नं. ६ ठूलाथरमा विद्युत मर्मत गर्नेक्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । हरिचौरस्थित सब स्टेशनको लाइन मर्मत गर्नेक्रममा करेन्ट लाग्दा थापाको घटनास्थलमै मुत्यु भएको प्रहरीले जनाएको छ । थापा हरिचौर सबस्टेशनमा कार्यरत थिए ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


