करेन्ट लागेर एक वृद्धको मृत्यु ।

death

तनहुँ:
करेन्ट लागेर तनहुँमा एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ऋषिङ गाउँपालिका–८ अजम्बरीका ७२ वर्षीय दल बहादुर राना रहेका छन् ।
सोमबार वनमा दाउरा खोज्न क्रममा करेन्ट लागेर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP