शनिबारदेखि काठमाण्डौ उपत्यकाका सबै संग्रहालय बन्द हुने ।
काठमाण्डौ:
शनिबारदेखि उपत्यकाका सबै दरबार क्षेत्र र संग्रहालय प्रवेशमा रोक लगाइने भएको छ।
कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालयको निर्देशनबमोजिम संग्रहालय तथा दरबार क्षेत्रहरु बन्द हुने भएका हुन्।
सरकारकै आदेशअनुसार सबै संग्रहालय बन्द गरिने राष्ट्रिय संग्रहालयले जनाएको छ। तीनवटै जिल्लाका दरबार क्षेत्रमा रहेका संग्रहालय भोलिदेखि बन्द रहनेछ। त्यस्तै, छाउनी संग्रहालय, स्वयम्भू, नारायणहिटीलगायत संग्रहालय र उद्यानहरू पनि सरकारले बन्द गर्न निर्देशन दिएको छ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


