मधेसमा राष्ट्रिय सभा निर्वाचनका लागि एमाले र लोसपाबीच गठबन्धन हुने ।
जनकपुर:
माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा मधेस प्रदेशमा नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले सहकार्य गर्ने भएका छन्।
एमाले र लोसपाका प्रदेश कमिटीले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन बनाएर जाने जानकारी दिएका हुन्। अन्यतर्फ एमालेका उसमान अन्सारी र महिलातर्फ लोसपाकी रूपाकुमारी यादवलाई मतदान गर्न विज्ञप्तिमा आग्रह गरिएको छ। माघ १२ गते राष्ट्रिय सभाका १९ सदस्यका लागि निर्वाचन हुँदै छ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


