गण्डकी प्रदेशका नवनिर्वाचित दुबै उपसभापति स्याङ्जाका ।
स्याङ्जा :
नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशले नयाँ नेतृत्व पाएको छ । संस्थापन पक्ष प्रधानमन्त्री शेर बहादुर देउवा र पौडेल कोईराला पक्ष बिच प्यानल नै बनाएर प्रतिस्पर्धा गरेका थिए ।
सभापतिमा शुक्रराज शर्मा बिजयी हुनु भएको छ । पदाधिकारीमा एक जना बाहेक सबै पौडेल कोईराला पक्षका छन् ।
उपसभापतिमा अर्जुन जोसी प्यानलबाट बिजयी भएका एक मात्र पदाधिकारी स्याङ्जाका मेखलाल श्रेष्ठ हुनुहुन्छ । अर्काे तर्फ सबै भन्दा धेरै मत ल्याई बिजयी हुनु भएको कल्पना तिवारी पनि स्याङ्जा कै हुनु हुन्छ । तिवारी शर्मा प्यानलबाट चुनाव लड्नु भएको हो ।
श्रेष्ठ गण्डकी प्रदेश सरकारका बहालवाला मन्त्री रहनुभएको छ भने तिवारी वालिङ नगरपालिकाका उपप्रमुख रहनु भएको छ ।
फरक फरक प्यानलबाट चुनाव लडेका दुवै जनाले उपसभापतिमा बिजयी भएका हुन् ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


