एकै खेलमा २० गोल ।
महिला विश्वकप फुटबल छनोटमा इंग्ल्याण्डले हालसम्मकै फराकिलो गोलअन्तरको जित निकालेको छ। गएराति भएको युरोपियन छनोट अन्तर्गत समूह डीमा रहेको इंग्ल्याण्डले लात्भियालाई २०–० गोल अन्तरमा हरायो।
इंग्ल्याण्डको जितमा लौरेन हेम्पले ४ गोल गर्दा इलन ह्वाइट, बेथ मिड र आलेसिया रूसोले ह्याट्रिक गरे। इंग्ल्याण्डका लागि १० जना खेलाडीले गोल गरेका थिए। यो सँगै इङ्ल्याण्डले समूहमा ६ खेलबाट शतप्रतिशत जित निकालेको छ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


