नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं २ को सभापतिमा खाँण निर्वाचित

स्याङ्जा :  वालिङ नगरपालिकाका नगर प्रमुख दिलिप प्रताप खाँण नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं २ को सभापतिमा निर्वाचित हुनुभएको छ ।

काँग्रेस स्याङ्जा क्षेत्र नं २ को अधिवेशनमा खाँणले ८ सय २३ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँका  प्रतिस्पर्धी प्रतिस्पर्धी धुर्व शर्मा पंगेनीले ३ सय ६४ मत प्राप्त गर्नुभयो ।

हेर्नुहोस् मत परिणम :

 

 

Facebook Comments Box
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि

स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…

TOP