एमाले अधिवेशन : पुतलीबजार नगरपालिकाका सबै वडामा नेतृत्व चयन ।
स्याङ्जा :
नेकपा एमालेले देशभर वडा अधिवेशन गरिरहेको छ । स्याङ्जा जिल्लाका ९७ वटै वडामा आज वडा अधिवेशन भएकाछन् । अधिवेशनबाट नेतृत्व चयन समेत भईरहेकाछन् ।
यसबीच पुतलीबजार नगरपालिकाका १४ वटै वडामा सर्वसहमतीका आधारमा नेतृत्व चयन भएको एमाले जिल्ला अध्यक्ष सूर्य प्रसाद गैह्रे पारसले जानकारी दिनुभयो । सबै वडामा सबै पदमा सहमती भएको उहाँले जानकारी गराउनु भएको हो ।
नेकपा एमाले पुतलीबजार नगरपालिकाका १४ वटै वडाका नवनिर्वाचित अध्यक्षहरु :
वार्ड नम्बर १-अध्यक्ष – लोक नारायण ढकाल
वार्ड नम्बर २-अध्यक्ष – भिम गुरुङ
वार्ड नम्बर ३-अध्यक्ष – तेज प्रसाद शर्मा
वार्ड नम्बर ४-अध्यक्ष – दोलराज पोखरेल
वार्ड नम्बर ५-अध्यक्ष योगेन्द्र बहादुर कार्की
वार्ड नम्बर ६-अध्यक्ष – खेम बहादुर गुरुङ
वार्ड नम्बर ७-अध्यक्ष – नबिन आले
वार्ड नम्बर ८ -अध्यक्ष – मधु कुमार गुरुङ
वार्ड नम्बर ९ -अध्यक्ष – दिल प्रसाद गुरुङ
वार्ड नम्बर १०-अध्यक्ष – दिल बहादुर श्रेष्ठ
वार्ड नम्बर ११- अध्यक्ष – जीवन प्रसाद पौडेल
वार्ड नम्बर १२-अध्यक्ष – तेज बहादुर गुरुङ
वार्ड नम्बर १३-अध्यक्ष – एम रेग्मी
वार्ड नम्बर १४-अध्यक्ष -छबिलाल आचार्य
Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


