नेपाली कांग्रेस अर्जुनचौपारीको सभापतिमा बिष्णु काफ्ले निर्वाचित ।

स्याङजा :
नेपाली कांग्रेस अर्जुनचौपारी गाँउपालिकाको सभापतिमा बिष्णु काफ्ले निर्वाचित हुनु भएको छ । आज सम्पन्न भएको निर्वाचनमा ५८ मत ल्याउदै काफ्ले निर्वाचित हुनु भएको हो । उहाँका प्रतिस्पिर्धी बद्री पौडेलले ३४ मत र फणीनारायण अर्यालले २० मत प्राप्त गर्नु भएको छ ।

पालिकामा ११४ मतदाता रहेकोमा ११२ मत खसेको थियो ।

Facebook Comments Box
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि

काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…

TOP