४ लाख नगदसहित दमकबाट १७ जुवाडे पक्राउ
बिर्तामोड — जुवाको खालबाट प्रहरीले नगदसहित १७ जनालाई पक्राउ गरेको छ । मंगलबार राति साढे ११ बजे दमक नगरपालिका-१ स्थित हिमाल देवानको घरभत्रि जुवा खेलिरहेको अवस्थामा प्रहरीले ४ लाख २७ हजार ६ सय रुपैयाँसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


