विराट कोहलीद्वारा टी–ट्वान्टी क्रिकेटको कप्तानी छाड्ने घोषणा
काठमाडौं : भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीले टी–ट्वान्टी क्रिकेटको कप्तानी छाड्ने घोषणा गरेका छन् ।
बिहीबार सामाजिक सञ्जालमा एक पोस्टमार्फत कोहलीले अक्टोबरमा हुने ट्वेन्टी–ट्वेन्टी विश्वकपपछि कप्तानी छाड्ने घोषणा गरेका हुन् । यद्यपि उनले ब्याट्सम्यानको रुपमा भने खेलिरहने जानकारी दिएका छन् ।
ट्वेन्टी–ट्वेन्टीको कप्तानी छाडे पनि एकदिवसीय र टेस्ट क्रिकेटको कप्तानी भने उनले छाडेका छैनन् । आफूले धेरैजनासँगको सल्लाहपछि यो निर्णय लिएको उनले बताएका छन् ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…



