शिक्षकको उपचारका लागि छुट्टै अस्पताल स्थापना हुने
काठमाण्डाै : सरकारले शिक्षकहरूको स्वास्थ्य उपचारका लागि छुट्टै अस्पताल स्थापना गर्ने भएको छ ।
अर्थ मन्त्री जनार्दन शर्माले संसदमा पेस गर्नुभएको बजेट प्रतिस्थापन विधेयकमा शिक्षकहरूको उपचारका लागि छुट्टै अस्पताल स्थापना गर्ने घोषणा गर्नुभएको हो ।
निजामती कर्मचारी, प्रहरी र सेनाका लागि छुट्टै अस्पताल भए पनि आफूहरूको लागि नभएको भन्दै शिक्षकहरूले छुट्टै अस्पताल स्थापनाको माग गर्दै आएका थिए ।
Facebook Comments Box
समाचार
थप सामाग्री
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
१ महिना अगाडि
स्याङ्जा : नेपाली कांग्रेसका युवा नेता तथा उद्यमी भरतराज ढकालले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको…


