भोलि देखी कांग्रेसको वडा अधिवेशन सुरू ।
काठमाण्डौ :
भोलि शुक्रबार देखी नेपाली कांग्रेसको वडा अधिवेशन सुरू हुने भएको छ। करिब ६० जिल्लामा वडा अधिवेशन हुने भएको छ।
भदौ १८ गते नै देशैभरका सबै वडामा अधिवेशन गर्ने भने पनि तयारी नपुगेकोले केही जिल्लामा वडा अधिवेशन पछाडि धकेलिने भएको छ।
वडा अधिवेशनका लागि मतदाता क्रियाशील सदस्य हुन्। वडा अधिवेशनबाट वडामा सभापतिसहित कार्यसमिति गठन र क्षेत्रीय प्रतिनिधिहरू चयन गर्नेछ ।
Facebook Comments Box
समाचार
थप सामाग्रीवालिङमा मेलमिलाप कर्ताको लागि एक दिवशीय प्रशिक्षण
२ हप्ता अगाडि
मणी प्रसाद अर्याल/ वालिङ : स्याङ्जाको वालिङमा मेलमिलाप कर्ताहरुका लागि एक दिवशीय प्रशिक्षण कार्यक्रम गरिएको छ । वालिङ नगरपालिकाको आयोजनामा…