पछिल्लो २४ घण्टामा २५२५ जनामा कोरोना, ३५ को ज्यान गयो ।
काठमाण्डौ :
स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३५ जनाको मृत्यु भएको छ।
जम्मा १४ हजार ८१० जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। त्यस्तै, २ हजार ८६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।
आज थप ३५ जनाले ज्यान गुमाएकासँगै मृत्यु हुनेको संख्या १० हजार ५६८ पुगेको छ।
Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


