जबर्जस्ती करणी आरोपमा गाउँपालिकाका अध्यक्ष पक्राउ ।
बुटवल:
जबर्जस्ती करणी गरेको आरोपमा रुपन्देही प्रहरीले सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला बब्लुलाई पक्राउ गरेको छ ।
सम्मरीमाई गाउँपालिका- १ पकडिहवानिवासी महिलामाथि जबर्जस्ती करणी उद्योगमा सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरी कार्यालय रुपन्देहीका प्रमुख मनोज केसीले बताए ।
अध्यक्ष शुक्लाले आफ्नै निवास असुरैनामा बोलाएर महिलालाई जबर्जस्ती करणी गरेको आरोप लगाउँदै उजुरी दर्ता भएको प्रहरीले जनाएको छ ।चोरीको आरोपमा प्रहरी हिरासतमा रहेको श्रीमानलाई छुटाइदिने भन्दै जबर्जस्ती करणी गरेको आरोप शुक्लामाथि लागेको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


