गण्डकी प्रदेशसभा बैठक सोमबार पनि अवरुद्ध
पोखरा : गण्डकी प्रदेशसभाको बैठक सोमबार पनि अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गरेपछि दिउँसो १२ बजेसम्मलाई स्थगित गरिएको सभामुख नेत्रनाथ अधिकारीले बताए । गण्डकी प्रदेश सरकारले आफ्ना कार्यकर्ता पोस्न करोडौँ रुपैयाँ विनियोजन गरेको आरोप लगाउँदै एमालेले आइतबार पनि बैठक अवरुद्ध गरेको थियो । तथ्यसत्य बाहिर नआउँदासम्मलाई बैठक स्थगित गरिने एमालेले जनाएको छ ।
सरकारले आर्थिक बर्षको अन्त्यमा आएर करोडौं रुपैया बाँड्नुको कारण एमालेले माग राखेको छ । बहुवर्षीय योजनाको ठेक्का फालेर कार्यकर्ताालई बजेट दिनुको जवाफ माग गरिएको सांसद रामशरण बस्नेतले जानकारी दिए ।
Facebook Comments Box
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


