पछिल्लो २४ घण्टामा २७६८ संक्रमित, ४४ जनाको मृत्यु ।
काठमाडौं:
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ७६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४४ जनाको ज्यान गएको छ ।
१३ हजार ३७ जनामा पीसीआर विधिबाट १९६३ तथा एन्टिजेन विधिबाट ८०५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४ हजार २० जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा कुल ८ हजार ६४१ जनाको कोरोनाबाट मृत्यु भएको छ। हालसम्म ५ लाख ४९ हजार ६८२ जना निको भएका छन्।
Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


