सरकारी कर्मचारीको तलब बढ्यो

bishnu paudel 0

काठमाडौं : सरकारले सरकारी कर्मचारीको तलब बढाएको छ। आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले सरकारी तलब बढेको घोषणा गरेका हुन्।

अब साउनबाट कर्मचारीको तलब २ हजारले बढ्नेछ।

Facebook Comments Box
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि

स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…

TOP