वृद्धभत्ता ४ हजार पुग्यो
काठमाडौं : सरकारले वृद्धभत्ता ४ हजार रुपैयाँ पुर्याएको छ ।
शनिबार भएको आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेले ज्येष्ठ नागरिकले पाउने भत्तालाई ४ हजार पुर्याइएको जानकारी दिनुभयो ।
यसअघि ज्येष्ठ नागरिकले मासिक ३ हजार रुपैयाँ भत्ता पाउँदै आएका थिए ।
Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जा : भारतीय नम्बर प्लेटको कार दुर्घटना,तीन जना घाइते
४ दिन अगाडि
वालिङ : सिदार्थ राजमार्गअन्तर्गत स्याङ्जाको गल्याङ नगरपालिका–३ बरनडाँडा खोलामा भारतीय कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् जसमध्ये एक…


