स्याङ्जाका सबै पालिकामा अक्सिजनसहितको आइसोलेसन सेन्टर निर्माण
स्याङ्जा : स्याङ्जाका सबै पालिकामा आइसोलेसन सेन्टर निर्माण गरिएको छ ।
स्याङ्जाका ५ नगरपालिका र ६ गाउँपालिकामा कोरोना संक्रमण बढ्दै गएपछि अक्सिजनसहितको आइसोलेसन सेन्टर निर्माण गरिएको हो ।
जिल्लाका ११ पालिकाहरुले निर्माण गरेका १५ वटा आइसोलेसन सेन्टरमा १ सय २९ वटा अक्सिजनसहित २ सय ५५ वटा बेड तयारी अवस्थामा राखिएको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


