रामकुमारी झाँक्री रिहा

काठमाडौं : नेकपा (दाहाल–नेपाल समूह)की नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ ।

बिहीबार दिउँसो १ बजे पक्राउ परेकी झाँक्रीलाई विभिन्न राजनीतिक दल एवं नागरिक समाजको चौतर्फी दबावपछि प्रहरीले रिहा गरेको हो ।

झाँक्रीलाई रिहा गरिएकाे महानगरीय प्रहरी वृत्त मीनभवनका एसपी कृष्ण पंगेनीले जानकारी दिनुभयो ।

झाँक्रीलाई रान्ज्यविरुद्धको कसुरको दफा ५८ अनुसार प्रहरी अनुसन्धान महाशाखाले पक्राउ गरेको थियो ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP