२३ गते इदको बिदा ।
काठमाडौं : सरकारले जेठ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले ईदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका हुन्।
जेठ २३ गते मुस्लिम धर्मावलम्बीको विशेष पर्व ईट उल फित्र पर्छ। मुस्लिम धर्मसँग सम्बन्धित संघसंस्थाले इदको अवसरमा सार्वजनिक बिदा दिन माग गर्दै आएका थिए।
Facebook Comments Box
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


