स्याङ्जाको हरिनासमा कोदालोले हानेर १४ वर्षीय किशोरको हत्या ।
स्याङजा :
कोदालोले हिर्काएर शनिबार स्याङजामा एक किशोरको हत्या भएको छ । हरिनास गाउँपालिका वडा नं ५ आग्रीडाँडाका १४ बर्षीय बालक शेर बहादुर थापाको हत्या भएको हो । थापाका छिमेकी ३६ बर्षीय रेशम रानाले कोदालोले हानेर किसोरको हत्या गरेका जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रबक्ता डिएसपी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
प्रबक्ता अधिकारीले हत्या गर्नुको कारण बारे अनुसन्धान शुरु गरिएको जानकारी दिनुभयो । उहाँले किसोरको घटनास्थलमा नै ज्यान गएको बताउनु भयो । किसोरको हत्या गर्ने रेशम रानालाई प्रहरी पक्राउ गरिसकेको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


