कोरोनाले स्याङ्जामा एक पुरुषको मृत्यु ।
स्याङजा : कोराना भाइरस संक्रमणका कारण गल्याङ् नगरपालिकाका ५० वर्षीय पुरुषको आइतबार मृत्यु भएको छ। गल्याङ् वडा नं ७ पेलाकोटका ती पुरुषको उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयाे ।
आइतबार बिहान करिब ८ बजे लुम्बिनी मेडिकल कलेज पाल्पामा उनको मृत्यु भएको बताइएको छ। कात्तिक १८ मा कोरोना संक्रमण पुष्टि भएको उनमा अन्य रोगका समेत संक्रमण रहेको बताइएको छ। योसँगै स्याङ्जामा कोराना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ।
.

Facebook Comments Box
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


