गण्डकी प्रदेशमा एकै पटक थपिए ७१ जना सङक्रमित ।

स्याङजा :
गण्डकी प्रदेशमा आईतबार एकैपटक ७१ जना सङक्रमित थपिएका छन् । आज थपिने संक्रमितहरुमा कास्कीका २१ जना, बाग्लुङका ३१ जना, लमजुङका १६ जना र नवलपरासी बर्दघाट सुस्तापूर्बका तीन जना रहेकाछन् ।
यो सहित गण्डकी प्रदेशमा संक्रमितको संख्या तीन हजार सात सय ४४ पुगेको छ जस मध्ये दुई हजार पाँच सय ६६ जना निको भएकाछन् । संक्रमित मध्ये ३३ जनाको मृत्यु भएको छ ।

.

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP