वालिङ र गल्याङमा थपिए ३ जना संक्रमित
स्याङ्जा :
वालिङ र गल्याङमा थपिए ३ जना संक्रमित थपिएकाछन् ।
वालिङ नगरपालिका वडा नम्वर ११ का ३९ बर्षका पुरुष र वडा नम्वर ४ का ४३ बर्षका पुरुष तथा गल्याङ नगरपालिका वडा नम्वर २ का ३१ बर्षका पुरुषमा कोरोना पुष्टी भएको हो ।
.

Facebook Comments Box
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


