वालिङका एक जना सहित गण्डकी प्रदेशमा थप ५१ जना सङ्क्रमित ।

स्याङजा :
स्याङजाका एक जना सहित गण्डकी प्रदेशमा थप ५१ जना सङ्क्रमित थपिएकाछन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले निकालेका सुचना अनुशार प्रदेशका चार जिल्लामा ५१ जना थपिएका हुन् ।
नवलपरासी सुस्ता पूर्बमा सबै भन्दा धेरै ३४ जना थपिएकाछन् । त्यस्तै कास्कीमा ३४ जना, तनहुँमा ३ जना र स्याङजाका एक जना थपिएका हुन् ।
स्याङजाको वालिङ ५ का ५२ बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP