बिरामीमा कोरोना पुष्टि भएपछि पाल्पा अस्पताल सिल ।
पाल्पा : अस्पतालमा उपचाररत बिरामीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि अस्पताल पाल्पा सिल गरिएको छ ।
गएको एक हप्ता अघिदेखि अस्पतालमा भर्ना भइ उपचार गराइरहेकी तानसेन ११ की ८२ वर्षीया वृद्धामा सङ्क्रमण पुष्टि भएपछि आकस्मिक सेवा बाहेक सबै सेवा आइतबार बेलुकीदेखि नै बन्द गरिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
पाल्पामा आइतबार १६ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । योसँगै पाल्पामा कोरोना सङ्क्रमितको सङ्ख्या ६ सय ६ पुगेको छ । उज्यालो अनलाईन
Facebook Comments Box
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


