विरुवामा वाख्रा तथा वंगुर पालन सम्वन्धी तालिम सम्पन्न ।
आँधीखोला खवर/ विरुवा :
सूर्योदय क्लवद्धारा बिरुवा गाउपालिकामा संचालित ७ दिने बाख्रा तथा बंगुर पालन सम्बन्धी तालिम सकिएको छ । घरेलु तथा साना उद्यम विकास समितिको आयोजनामा संचालित कार्यक्रममा भेटेरीनरी जेटिए टिकाराम मरासीनी र हुमबहादुर कुमालले प्रशिक्षण दिनुभएको थियो । तालिम समापनमा आमा समूहका अध्यक्ष माया थापा, उद्योग विकास सहजकर्ता सुशिला तामाङ लगायतले यस्ता तालिमले रोजगारका अवसर जुटाउने बताउदै ब्यावसायिकरुपमा आफुहरु पशुपालनमा लाग्ने बताउनुभयो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


