स्याङ्जामा २५ सहित गण्डकीमा थपिए ३१ संक्रमित
स्याङ्जामा २५ सहित गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना पुष्टि भएको छ ।
स्याङ्जासँगै बागलुङका ६ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
योसहित गण्डकी प्रदेशमा संक्रमितको संख्या १४ सय ३० पुगेको छ ।
प्रहरी संक्रमीत भएपछि अब क्रमश: स्याङ्जा बन्द गरिदै ! के-के निर्णय गर्यो CCMC ले हेर्नुहोस
.

Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ-८ स्थित नेपाल आदर्श क्याम्पसका प्राध्यापक एवम् नेपाल आदर्श माध्यमिक विद्यालयका माध्यमिक तह इन्चार्ज शिवलाल गौतमको असामयिक…


